च्याम्पियन्स लिग : रियल म्याड्रिडकाे लगातार तेस्रो जित

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै तस्रो जित सुनिश्चित गरेको हो।  रियलका रोड्रिगो र भिनिसियस जुनियरले...

सम्बन्धित सामग्री

रियल म्याड्रिड र फ्रान्कफुर्ट भिड्दै

एजेन्सी – युइएफए सुपर कपको उपाधिका लागि आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुँदैछ । खेल फिनल्यान्डस्थित हेलसिंकीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । नयाँ सिजन शुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा गर्ने प्रावधान छ । रियल च्याम्पियन्स लिग तथा फ्रान्कफुर्ट युरोपा लिग […]

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

रियल म्याड्रिड र लिभरपुल च्याम्पियन्स लिग उपाधिका लागि भिड्ने

म्याड्रिड । च्याम्पियन्स लिगको आगामी २८ मेमा फ्रान्सको राजधानी पेरिसमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इग्लिस क्लब लिभरपुलबीच भिड्न्त हुनेछ । रियालले बिहीबार बिहान इग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । हिजो लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । रियलले म्यानचेस्टर सिटीविरुद्ध बिहीबार […] The post रियल म्याड्रिड र लिभरपुल च्याम्पियन्स लिग उपाधिका लागि भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

रियल म्याड्रिड विरुद्ध ह्याट्रिक गर्ने लक्ष्यमा प्रशिक्षक पेप

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दैछन् । प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछन् । गुआर्डीओलाले यसअघि दुई पटक फरक टोलीको जिम्मेवारी सम्हाल्दै रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा हराएका छन् । सन् २०१०-११ सिजनमा बार्सिलोनाको प्रशिक्षकको भूमिकामा गुआर्डीओलाले […]

रियल म्याड्रिड र चेल्सी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ […]

बेकह्यामले रियल र पिएसजी दुवैको समर्थन गर्ने

एजेन्सी – डेभिड बेकह्याम रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलको प्रतिस्पर्धालाई लिएर उत्साहित छन् । उनलाई लाग्छ हरे फुटबलप्रमी त्यो खेललाई लिएर उत्साहित छन् । पिएसजीका युवा फरवार्ड अर्को सिजन रियल जाने चर्चाले पनि यि दुई टोलीबीचको खेलमा थप चर्चामा छ । यसपटक च्याम्पियन्स लिग जित्ने […]

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत बुधबार समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबार सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए । मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया […]

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् ।

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति सम्पन्न क्वाटरफाइनलको खेलमा प्रिमियर लिग क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल म्याड्रिड समग्रमा ३-१ को जितसहित सेमिफाइनलमा पुगेको हो।यससँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिग यात्राको अन्त्य भएको छ। योसँगै अब रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग क्लब चेल्सीको सामना गर्ने छ। सेमिफाइनल खेलको पहिलो लिग २७ अप्रिलमा र दोस्रो लिग मे ४ मा हुने छ।