३० साउन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् । मनोनयनमा च्याम्पियन्स लिग विजेता […]