म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनलाई ५–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सातौँ मिनेटमा रियाद महरेज, १७ र ४४ औँ मिनेटमा बेर्नार्डो सिल्भा, ३२ […]