१५ पुस, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका नवनियुक्त प्रमुख जारेड इसाकमनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालभित्रै चन्द्रमामा मिशन गर्ने योजना रहेको बताएका छन्।
स्पेस एक्सका सीईओ एलन मस्कको नजिकका सहयोगी समेत रहेका इसाकमनले चन्द्रमा …
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । साेही दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेश गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे। आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार यहि पुस […]
काठमाडौँ । सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन् । अहिले उनीहरूले आयोजित विशेष शोमा फिल्म हेरिरहेका छन् ।
रविसहित चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी पत्नी …
१५ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै …
एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्यांक सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । अन्तर्राष्ट्रिय […]