जनकपुरधाम : धनुषामा एक जना युवतीको वीभत्स हत्या गरिएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोल नजिकै पूर्व-पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा…