धनुषामा महिलाको विभत्स हत्या, श्रीमान पक्राउ

जनकपुरधाम- धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। जिल्लाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो। गए राति धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ। यस घटनापश्चात प्रहरीले मृतकका श्रीमान वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। प्रहरी […]

सम्बन्धित सामग्री

दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या, भाग्दै गरेका श्रीमान पक्राउ

दोलखामा एक जनाले श्रीमतीको विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका ६ खारेबेसीका २७ वर्षिय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।