एक सांसद उपस्थित नहुँदा गण्डकी प्रदेशसभाको बैठक स्थगित

राष्ट्रिय जनमोर्चाका एक सांसद खिमविक्रम शाही सदनमा अनुपस्थित भएसँगै गण्डकी प्रदेश सभाको विषेश अधिवेशसनको तेश्रो बैठक स्थगित भएको छ ।बुधबार केहीवेर संचालन भएको सदन सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि स्थगित भएको घोषणा गरेसंगै स्थगित भएको सदनमा करिब एक घण्टा पश्चात संसद बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना नै टाँसेर बैठक स्थगित भएको जनाएको […]

सम्बन्धित सामग्री

सरकारको प्रतिनिधित्व नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक शुक्रबार केहीबेर बसेर स्थगित भएको छ । बैठकको सुरुमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएका थिए ।लगत्तै बैठकलाई अन्य कार्यसूचीमा प्रवेश गराउन खोज्दा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेक...

जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित

पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले केहीबेर अघि प्रदेशसभा सचिवालयमा निवेदन दिएकी

राष्ट्रिय जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित

पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो । प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन […]

सांसद खोजि गर्न माग गर्दै निवेदन, गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सांसद खिमबिक्रम शाहीको खोजीको माग गर्दै पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रराज अधिकारीले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। यता एमालेले भने दुई सांसद अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव पारित नहुने भएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ।

गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित्

काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा आज मतदान हुँदैथियो । तर, प्रस्तावको पक्षमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही बेपक्ता भएका […]