सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण आगामी १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो। यसअघि गत ४ र ८ गते डाकिएको संसद बैठक बस्दै नबसी संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको थियो।
सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्न नपाउँदै प्रमुख…