‘डिजिटल मिडिया सोसाइटी’ गठन

काठमाडौँ – डिजिटल मिडियाका प्रकाशकहरूको आबद्धतामा ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ। मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको हो। २०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको […]

सम्बन्धित सामग्री

कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार उपसमितिमा ६१ सदस्य थप

नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उपसमितिमा थप भएका सदस्यले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनम

प्रेस काउन्सिलद्वारा मिडिया अनुगमनका लागि सुझाव समिति गठन गर्ने निर्णय

काठमाडौँ– प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया […]

मिडिया अनुगमन गर्न प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्ष संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।  काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको...

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो ।  चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिनेछ, काउन्सिलले जा

मिडिया काउन्सिलका नाममा नयाँ ‘निजामती अड्डा’ चाहिँदैन : उपाध्यक्ष अर्याल

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले मिडिया काउन्सिलको नाममा ‘निजामती अड्डा’ गठन नगर्न चेतावनी दिएका छन् । संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपाध्यक्ष अर्यालले समग्र पत्रकारिता क्षेत्रको अनुगमन र नियमन प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट सम्भव नहुने बताएका हुन् । “अहिले प्रस्ताव गरिएजस्तो सचिवको सिफारिसमा मिडिया […]

एनआरएनएको मिडिया टाक्स फोर्स कार्यकादल गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ ।गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधानबमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ । प्रवक्ताद्वय बरुवाल र सापकोटाको […]

निर्वाचनमा सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन

काठमाडौं, चैत २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदलु गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय […]

सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल' गठन गरेको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ । उनले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताए । सात सदस्

मिडिया अवार्डबारे छानबिन गर्न आचार्यको संयोजकत्वमा समिति गठन

काठमाडौं, २ माघ । नेपाल पत्रकार महासंघले मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ । समितिमा महासंघका पुर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेका छन् ।

महासंघ र मिडिया उद्योगबीच सहकार्य ,कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । सञ्चार प्रतिष्ठानका सञ्चालकहरूको संगठन मिडिया अलाइन्स र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने भएका छन् । हालसम्म महासंघले निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरूको समस्यामा मात्रै सरकारसँग लविङ गर्दै आएकोमा अबदेखि मिडिया उद्योगहरूको समस्यालाई पनि निजी क्षेत्रकै समस्याका रूपमा ग्रहण गरी समस्या समाधानका लागि पहल गर्ने भएको हो । उक्त कार्यका […]