मिडिया काउन्सिलका नाममा नयाँ ‘निजामती अड्डा’ चाहिँदैन : उपाध्यक्ष अर्याल

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले मिडिया काउन्सिलको नाममा ‘निजामती अड्डा’ गठन नगर्न चेतावनी दिएका छन् । संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपाध्यक्ष अर्यालले समग्र पत्रकारिता क्षेत्रको अनुगमन र नियमन प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट सम्भव नहुने बताएका हुन् । “अहिले प्रस्ताव गरिएजस्तो सचिवको सिफारिसमा मिडिया […]