काठमाडौं । सञ्चार प्रतिष्ठानका सञ्चालकहरूको संगठन मिडिया अलाइन्स र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने भएका छन् । हालसम्म महासंघले निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरूको समस्यामा मात्रै सरकारसँग लविङ गर्दै आएकोमा अबदेखि मिडिया उद्योगहरूको समस्यालाई पनि निजी क्षेत्रकै समस्याका रूपमा ग्रहण गरी समस्या समाधानका लागि पहल गर्ने भएको हो । उक्त कार्यका […]