मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो ।  चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिनेछ, काउन्सिलले जा

सम्बन्धित सामग्री

नेकपा एमालेले कात्तिक १५ गते घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। नेकपा एमालेले कात्तिक १५ गते घोषणापत्र सार्वजनिक गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगले दुई लाख ३० हजार मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ। नेपाली कांग्रेसले भोलि बिहान घोषणापत्र सार्वजनिक गर्ने भएको छ। टी–२० विश्वकपमा भारतद्वारा पाकिस्तान ४ विकेटले पराजित भएको छ। प्रेस काउन्सिले मिडिया अनुगमन सुझाव समिति बनाएको छ।

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्ष संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र […]

प्रेस काउन्सिलद्वारा मिडिया अनुगमनका लागि सुझाव समिति गठन गर्ने निर्णय

काठमाडौँ– प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया […]

प्रेस काउन्सिलले बनायो मिडिया अनुगमन सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचनकेन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गरेको छ ।

प्रेस काउन्सिलले बनायो मिडिया अनुगमन सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचनकेन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गरेको छ ।

मिडिया अनुगमन गर्न प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्ष संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।  काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको...

लगानीकर्ताको सहभागिता बिनै पुँजीबजार सुझाव समिति गठन, को को छन् सदस्य ?

सरकारले पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको छ। नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  अर्थमन्त्री जनार्दन शर्माले सुझाव समिति गठन गरेको जानकारी दिएका हुन्  ।आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी मन्त्री शर्माले दिएका हुन्। उक्त समितिले दिएको सुझावको आधारमा पुँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने मन्त्री शर्माले बताए ।लगानीकर्ताहरुको दबाबमा नै समिति गठन गरिएको भएपनि समितिमा मुख्य सरोकारवालाको रुपमा रहेका लगानीकर्तालाई समावेश गराईएको छैन। विभिन्न १९ बुँदे माग राख्दै हाल पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समिति आन्दोलनमा छ । त्यस्तै अन्य लगानीकर्ता संघहरुले पनि मौद्रिक नीतिले गरेका  कतिपय ब्यबस्था संशोधन गर्न माग गर्दै आएका छन् । तर उक्त समितिमा भने लगानीकर्ताको सहभागिता छैन ।अर्थमन्त्री शर्माका प्रेस संयोजक अजित बरालका अनुसार आज बिहान भएको छलफलपछि समिति गठन गर्ने निर्णय भएको हो, तर समितिमा को को रहने भन्ने यकिन छैन । उनका अनुसार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो । समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १-१ जना प्रतिनिधि रहने छन् । त्यस्तै धितोपत्र बोर्डबाट शाखा अधिकृत तहको १ जना समितिमा सदस्य सचिवको भूमिकामा रहने छन्  । लगानीकर्ताको सहभागिताको नगराईएको विषयमा संयोजक अधिकारीले भने ' समितिले लगानीकर्ता सहित सबै सरोकारवालासँग छलफल गर्छ, सबैको सुझाव लिन्छ, यो मौद्रिक नीतिलाई सपोर्ट गर्ने गरि बनाईएको समिति हो ' ।