होली खेल्ने आ-आफ्नै तरिका, कुन देशमा कसरी मनाइन्छ?

काठमाडौं :  अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्‍टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ।इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले य

सम्बन्धित सामग्री

अन्य देशमा पनि खोलिन्छ होली, नाम र सन्दर्भ भने फरक

विशेषगरी हिन्दु धर्मालम्बीहरु बसेका देशमा होली नै भनेर यस पर्व मनाइन्छ। फागु पर्व (होली) नेपाल र भारतमा भने विशेष उत्सवको रुपमा नै होली मनाइन्छ। तर अन्य देशमा पनि फरक-फरक नाम र सन्दर्भ होली (होली जस्तै पर्व) मनाएको पाउन सकिन्छ।...

अन्य देशमा पनि खोलिन्छ होली, नाम र सन्दर्भ भने फरक

विशेषगरी हिन्दु धर्मालम्बीहरु बसेका देशमा होली नै भनेर यस पर्व मनाइन्छ। फागु पर्व (होली) नेपाल र भारतमा भने विशेष उत्सवको रुपमा नै होली मनाइन्छ। तर अन्य देशमा पनि फरक-फरक नाम र सन्दर्भ होली (होली जस्तै पर्व) मनाएको पाउन सकिन्छ।...

चीनदेखि अमेरिकासम्म : कुन देशमा कसरी मनाइन्छ होली ?

चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

के हो रेमिट्यान्स, अर्थतन्त्र चलायमान बनाउन यसको भूमिका के हुन्छ ?

‘रेमिट्यान्सबाट प्राप्त विदेशी मुद्रामा सरकारले होली खेलिदिनुभएन । सरकारले होली खेलेको अवस्था छ । त्यसले मुलुकको हित गर्दैन’, पङ्गेनी भन्छन् । राष्ट्र बैंकका अनुसार गएको ११ महिनामा सबै देशबाट गरी ७ अर्ब ११ करोड डलर रेमिट्यान्स देशमा भित्रिएको थियो ।

रङको पर्व होली

हाम्रो देशमा रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा आइसकेको छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखविरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ हामीले ख्याल गरेका छौं । हरिया, राता, नीला, वैजनी, पहेंला […] The post रङको पर्व होली appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरमा नै होली खेल्न आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

होलीमा पनि कोरोनाको असर

विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरस (कोभि–१९)को असर सोमबार होली पर्वमा पनि देखिएको छ । नेपालमा कोरोनाको संक्रमण पुष्टि भएको त छैन, तर यसको त्रास भने छ । सरकारले पनि सावधानी अपनाउन आग्रह गरेको थियो । सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रंग नदल्न आह्वान गरेको थियो ।