हाम्रो देशमा रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा आइसकेको छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखविरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ हामीले ख्याल गरेका छौं । हरिया, राता, नीला, वैजनी, पहेंला […]
The post रङको पर्व होली appeared first on राजधानी राष्ट्रिय दैनिक.