म्यानमारः संगीत कार्यक्रममा सेनाद्वारा आकाशबाट बम प्रहार, चर्चित गायकसहित ८० जनाको मृत्यु

एजेन्सी । म्यानमारमा विद्रोह गरेर सत्तामा आएको सैनिक सरकारले देशमा रगतको होली खेलिरहेको आरोप लाग्दै आइरहेको छ । आम जनता र निर्दोषलाई निरन्तर हत्या गरेर सैनिक सरकारले निरंकुशता लादेको आरोप उत्तिकै लागेको छ ।