घरमा नै होली खेल्न आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा होली उमंग

उल्लास र उमंग सञ्चार गर्ने पर्व होली बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइँदै छ । सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर–घरमा खेलेका थिए । यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए ।

थारु समुदायमा होली : घरघरमा आगो भित्र्याउँदै

रंगहरुको पर्व फागु (होली) मनाउने चलन क्षेत्र, समुदाय अनुसार फरक फरक छ । आआफ्नै जातीय पहिचान अनुसार होली मनाउने क्रममा थारु समुदाय घरमा आगो भित्र्याएर मनाउँछन् । होलीमा सगुनका रुपमा भित्र्याइने आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको छ । यस अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो सबैले घरघरमा लिएर जाने गर्दछन् । …

जग्गा बेच्न नदिएपछि छोराले गर्न लगाए आमाको हत्या

पोखरा: होली मनाएर बिहान घर फर्किँदा मृत अवस्थामा देखे ओमबहादुर नेपालीले आमालाई। पोखरा १२ मा रहेको घरमा पुग्दा ६७ वर्षीय आमा नौमाया नेपालीलाई मृत अवस्थामा देखेपछि ओमले छिमेकी र प्रहरी बोलाए। आफू घरमा नभएको बेला कसैले आमालाई मारिदिएको भनेर रुवाबासी गरे। ओमले भने जस्तै नौमायाको घाँटी थिचेर हत्या भएको थियो। प्रहरी घटनास्थल…

काठमाण्डाैमा हाेली खेल्ने क्रममा छतबाट खसेर एक जनाकाे ज्यान गयाे, एक जना घाइते

काठमाण्डाै – काठमाण्डौमा होली खेल्ने क्रममा घरकाे छतबाट खसेका एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।  तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाका हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिबनकुमारी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट लडेर हिजो बिहीवार घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।   यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले ज...

होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा हिजो (बिहीबार) साँझ ७:३५ बजे निधन […]

निखिल-सञ्चिताको नयाँ घरमा होलीको रौनक, यस्तो रह्यो अन्य कलाकारको होली

काठमाडौं । आम सर्वसाधारणझैं कलाकारहरुले पनि यस वर्षको फागु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छन् । विगत दुई वर्ष कोरोनाका कारण खुलेर होली खेल्न नपाएकाले पनि यो वर्षको होली विशेष रहेको छ । नायक निखिल उप्रेति र नायिका सञ्चिता लुईंटेलले आफ्नै घरमा सानो जमघट गरी होली मनाए । उनीहरुले हालै गोदावारीमा खरिद गरेको नयाँ घरमा होली […]

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते हुनुभएको छ । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते हुनुभएको हो ।

यस्तो देखियो स्वास्थ्यकर्मीको होली [फोटो फिचर]

होलीको दिन ड्युटी रहेका स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा र बिदा भएका स्वास्थ्यकर्मीले घरमा नै होली मनाएका छन्।

आज होली: घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

मन्त्रालयले सामाजिक सञ्जालमा 'यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन' भन्ने सन्देश पठाउदै होली घरमा नै मनाउन अनुरोध गरेको हो।

कोरोनाको सन्त्रासका कारण करिश्माले होली नमनाउने

नायिका करिश्मा मानन्धरले हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा होली मनाउने गर्थिन् । गोदावारीमा रहेको उनको घरमा होली मनाउन चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिहरु त्यहाँ पुगेका हुन्थे । होलीको रंग दल्ने, नाच्ने, गाउने, खानेदेखि चलचित्रको प्रचार-प्रसार समेत …