गाजामा युद्धविराम गर्न जोर्डनका राजाको आग्रह

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजामा युद्धविरामका लागि आह्वान गरेका छन् ।

सम्बन्धित सामग्री

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

काठमाडौं : इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ।अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो। प्रस्ताव अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ।

गाजामा युद्धविराम हुने बाइडेनको टिप्पणीमा हमास र इजरायलको आपत्ति

इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु...

बाइडेन भन्छन्– आगामी सोमबारदेखि गाजामा युद्धविराम हुन सक्छ, खुलाए यस्ता कारण...

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम आगामी हप्ताको सोमबारदेखि सुरु हुन सक्ने बताएका छन् ।

गाजामा युद्धविराम गर्न राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन्। गाजामा द्वन्द्व शुरु भएको १०० दिन पुगेपछि उनले तनाव विश्वव्यापी बनेको भन्दै युद्धविरामका लागि पुनः आह्वान गरेका हुन्।युद्धको १०० दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनले बताए। गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदम भए पर्याप्त नभएको भन्दै उनले मानिसलाई आवश्यक परेको मात्रामा राहत उपलब्ध हुन नसकेको दाबी गरे। गुटेरेसले भोकमरीको लामो छायाले गाजाको जनजीवन रोग र शोकको अ

इजरायलद्वारा गाजामा युद्धविराम गर्न अस्वीकार

तेल अविव – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’ गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका […]

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

गाजामा अस्थायी युद्धविराम कसरी भयो सम्भव ?

गाजामा युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारी आमिर तमिम बिन हमद अल थानीलाई बधाई दिएका छन् । यसबाट पनि के प्रस्ट हुन्छ भने यो सम्झौता गराउन कतारको भूमिका के छ भन्ने ।

अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम, तर देशभित्र हुँदैछ नेतान्यूको आलोचना

गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो। दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया…