गर्भवती, स्तनपान र तत्काल परिवार योजना बनाएका महिलाले पनि ढुक्क भएर खोप लगाउन चिकित्सकहरूको सुझाव

निजामती सेवामा कार्यरत अनामनगरकी कमला खत्री कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने भन्नेबारे अन्योलमा छिन् । तीन महिनाकी छोरीलाई स्तनपान गराउँदै आएकाले पनि खोप लगाउँदा कतै छोरीलाई असर पर्ने त होइन भनेर उनी अन्योलमा परेकी हुन् ।उनी कार्यरत कार्यालयमा प्रायः सबैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । उनलाई कोरोनाविरुद्धको खोप...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।...

काठमाडौं महानगरको कार्यकक्षमा स्तनपान कक्ष

२९ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकामा स्तनपान कक्ष सञ्चालन भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यालयमा उक्त कक्षको उद्घाटन गरेकी हुन् । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजामा स्तनपान कक्ष सञ्चालनमा आएको हो । स्तनपान गराउनुपर्ने बच्चा भएका आमाको लागि उक्त कक्ष निर्माण गरेको महानगरपालिकाले जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरु बच्चा सहित कार्यालय आउँदा, स्तनपान […]

स्तनपान सप्ताह [कविता]

शिशुको लागि पहिलो खोपजस्तो बिगौती | नगरौ है भुलेर पनि खेर फाल्ने गल्ती || जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र | छ महिनासम्म बच्चालाई स्तनपान मात्र ||

नगरपालिकामा स्तनपान कक्ष स्थापना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु

यो वर्षको स्तनपान सप्ताह सकियो

काठमाडौं । ‘हामी सबैको साझा जिम्मेबारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताहका अबसरमा देशभर विभिन्न कार्यक्रमहरु भएका छन् । दिवसका अवसरमा मातृ शिशुमैत्री अस्पताल कार्यक्रम लागु भएका अस्पतालहरुसंग छलफल गरिएकाे छ । यस्तै, स्तनपान बारेमा बृहत वेभिनार भएको छ । समुदाय तथा बर्थिङ सेन्टरका प्रतिनिधिको सहभागितामा स्तनपानका सन्दर्भमा छलफल भएको […] The post यो वर्षको स्तनपान सप्ताह सकियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्व स्तनपान सप्ताहः कोभिड–१९ महामारीमा यसरी गराउनूहोस सुरक्षित स्तनपान

हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर विश्व स्तनपान सप्ताह मनाइरहेका छन् ।

विश्व स्तनपान सप्ताह र स्तनपान

कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

काठमाडौं। आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह सुरू भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो। ‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईदैछ।

विश्वभर स्तनपान सप्ताह सुरु

काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत