स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।...

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

काठमाडौँ,२४ साउन । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ […]

राष्ट्रिय औसतभन्दा कर्णालीमा स्तनपान गराउनेको संख्या बढी

सुर्खेत : कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्। बहुसूचक सर्वेक्षण-२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। ६ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन्। जुन राष्ट्रिय औसत…

शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउनुपर्ने

नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने दर कम भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्तनपान सप्‍ताह अन्तर्गत बिहीबार काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गोमा निरौलाले जन्मने वित्तिकै  स्तनपान गराउने दर घटेको भन्दै स्तन पानसम्बन्धी प्रोटोकल बनाउनुपर्ने बताइन् ।  स्तन पानसम्बन्धी

‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […] The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व […] The post ‘आमाको दूध नै पहिलो खोप’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने सरकारको तयारी

सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क

छ महिनामा ७४ प्रतिशतले गराए स्तनपान

कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन्। दुधदानीबाट ११ प्रतिशत बालबालिकालाई दुध खुवाउने गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ।

स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना

काठमाडौं : स्वास्थ्य सेवा विभागले स्तनपान सप्ताहको अवसर पारेर विभागमा छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ।   विभागका महानिर्देशक डा. गुणराज लोहनीले धेरै कर्मचारी र सेवाग्राही आवाजजावत हुने हुँदा यस्तो ठाउँमा सेवाग्राहीले आफ्ना बच्चालाई स्तनपान गराउन सजिलो होस् भनेर स्तनपान कक्ष संचालन गरिएको बताए। स्वास्थ्य ...