विश्व स्तनपान सप्ताहः कोभिड–१९ महामारीमा यसरी गराउनूहोस सुरक्षित स्तनपान

हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर विश्व स्तनपान सप्ताह मनाइरहेका छन् ।

सम्बन्धित सामग्री

विश्व स्तनपान सप्ताह र स्तनपान

कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ।