विश्व स्तनपान सप्ताह र स्तनपान

कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

सम्बन्धित सामग्री

नोवेलले अभिमुखिकरण कार्यक्रम गरि मनायो ३१औँ विश्व स्तनपान सप्ताह

काठमाडौं, २१ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अभिमुखिकरण कार्यक्रम गरि ३१औँ विश्व स्तनपान सप्ताह मनाएको छ। प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म विश्वभर मनाईने विश्व स्तनपान सप्ताहको अवसरमा नोवेल कलेजले पोष्टनेटल र म्याटरनिटी वार्डका नर्सिङ्ग कर्मचारी, रेजिडेण्ट, इन्टर्न डाक्टर, नर्सिङ्ग विद्यार्थी (पिसिएल नर्सिङ्ग, विएस्सी नर्सिङ्ग, विएनएस) ले नोवेलको पोष्टनेटल वार्डमा भर्ना भएका […]

स्तनपान सप्ताह : ‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’

नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै आउनुपरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यस्थलमा स्तनपानका लागी सहज वातावरण बनाइदिनु सम्बन्धित […]

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै […]

आज विश्व स्तनपान सप्ताह मनाइँदै

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइ...

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

काठमाडौँ । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।  युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् ।  आमाको दूधमा […]

विश्व स्तनपान सप्ताहः कोभिड–१९ महामारीमा यसरी गराउनूहोस सुरक्षित स्तनपान

हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर विश्व स्तनपान सप्ताह मनाइरहेका छन् ।

सबै शिशुहरुलाई आमाको दूध पुर्‍याउन ह्युमन मिल्क बैँक बनाउने तयारी

काठमाडौँ– अगस्ट १ अर्थात आइतबारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ। ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ विश्वभर विश्व स्तनपान सप्ताह मनाइँदै छ। स्तनपात संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर स्तनपान सप्ताह मनाइँदै आएको छ। आतबारबाट सुरु भएको सप्ताह २३ गतेसम्म चल्ने छ। आइतबार […]

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

काठमाडौं। आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह सुरू भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो। ‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईदैछ।

विश्वभर स्तनपान सप्ताह सुरु

काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत