वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज (मंगलबार) देखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ । निगमले आज साँफेबगर विमानस्थलमा दुई वटा उडान भर्न लागेको हो । निगमका उपनिर्देशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ । दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० […]

सम्बन्धित सामग्री

सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ - माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ । तुलसीपुर उ...

२ हप्ताभित्र एअर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाण्डौ – गएको जेठ २ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन् । क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँ...

नेपाल एयरलाइन्सले साउदीको रियादमा सिधा उडान गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको […]

जहाज भित्र अनधिकृत व्यक्ति प्रवेश प्रकरण : निगमका सुरक्षा कमाण्डर निलतम्बत

नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० :...

बोर्डिङपास बिना विमानमा युवक छिरेपछि सुरक्षा कमाण्डर निलम्बित

काठमाडौं, १२ फागुन । केही दिन अघि नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा एक युवक बिना टिकट छिरेका थिए । अनाधिकृत व्यक्तिले प्रवेश पाएकोमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका सुरक्षा कमाण्डर निलम्बिन भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पे्रम आलेले उक्त घटनाको छानबिन गरेर दोषीमाथि कारवाही गर्न निर्देशन दिएका थिए […]

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपालगंज, ५ माघ । नेपाल वायु सेवा निगमको कार्यालयमा यात्रुहरूले ताला लगाएका छन् । निगमको नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयमा मंगलबार बिहान ११ बजेसम्म उडान नभरेर फिर्ता पठाएको भन्दै हुम्लाका आक्रोशित यात्रुहरुले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखे पनि अन्तमा फिर्ता पठाएपछि यात्रुहरु आक्रोशित भएका […]

निगमका विमानले सुदूरपश्चिमका पहाडमा उडान भर्ने

धनगढी : नेपाल वायु सेवा निगमको विमानले सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि निगमको विमानले उडान भर्ने भएको हो। बेमौसमी वर्षासँगै आएको बाढी-पहिरोले पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले नागरिकलाई सहज रुपमा सेवा दिन निगमका जहाजलाई उडान भर्न मन्त्री आलेले निर्देशन दिएका थिए। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट आइतबारदेखि नियमित सेवा सञ्चालन गर्ने निगमका महाप्रबन्ध...

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने...

नेपाली ध्वजावाहकको विश्वभर उडान

काठमाडौं  । नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।   नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई ...