बोर्डिङपास बिना विमानमा युवक छिरेपछि सुरक्षा कमाण्डर निलम्बित

काठमाडौं, १२ फागुन । केही दिन अघि नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा एक युवक बिना टिकट छिरेका थिए । अनाधिकृत व्यक्तिले प्रवेश पाएकोमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका सुरक्षा कमाण्डर निलम्बिन भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पे्रम आलेले उक्त घटनाको छानबिन गरेर दोषीमाथि कारवाही गर्न निर्देशन दिएका थिए […]