जहाज भित्र अनधिकृत व्यक्ति प्रवेश प्रकरण : निगमका सुरक्षा कमाण्डर निलतम्बत

नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० :...

सम्बन्धित सामग्री

एयर होस्टेसमाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक

विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो । विमान चालकद्वारा परिचारिकामाथि दुव्र्यवहार गरेका विषयमा […]

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । उनले निगमका जहाजहरुको […]

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ ।उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु

जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

नाट्टाले आज निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो।...

निगमको न्यारो बडी जहाज ग्राउण्डेड

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको […]

एकै दिन वायुसेवा निगमका दुई जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा जहाज एकैचोटि ग्राउन्डेड भएका छन् । निगमको कलसाइन ९ एन–एलवाई वाइडबडी (एयरबस–३३०) र ९ एन–एकेडब्लू न्यारोबडी (एयरबस–३२०) जहाजमा प्राविधिक समस्या आएपछि...

तस्वीर : थन्किएर बसेका निगमका जहाज

जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महीनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज ।नयाँ जहाज खरीद गरेपछि अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको छ। आन्तरिक मात्र नभइ अन्तरराष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन । तस्वीर : रासस

थन्काइएर राखिएका निगमका जहाज

काठमाडौं, १० पुस । जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीरः विमलबहादुर विष्ट÷ रासस

थन्क्याएर राखिएका नेपाल वायुसेवा निगमका जहाज

जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीर : रासस