सकियो फिल्म निर्माण कार्यशाला

चलचित्र निर्देशक समाजले आयोजना गरेको आधारभूत फिल्म निर्माण कार्यशाला शनिबार सकिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँगको सहकार्यमा धरानको हरियाली सामुदायिक वनको सभा हलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका बिषयमा कक्षा सञ्चालन भएका थिए । चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले यसअघि बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्

सम्बन्धित सामग्री

संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई !

संघीय संसद तथा प्रदेशसभाहरूलाई आर्थिक तथा प्राविधि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको संसद सहयोग परियोजना पीएसपीले संसदीय खुलापन कार्ययोजना निर्माणको जिम्मा फिल्म निर्माण कम्पनीलाई दिएको बताइएको छ ।

फिल्म निर्माण गर्दै जीतु नेपाल

काठमाडौँ । हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । यस अगाडि ‘छक्का पन्जा’ टिमसँग निर्माण सहकार्य गर्दै आएका उनले एक्लै फिल्म निर्माण

कमेडी च्याम्पियन र ओएसआरले फिल्म निर्माण गर्ने, निर्देशकमा विशाल भण्डारी

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन समूह र डिजिटल कम्पनी ओएसआरले मिलेर फिल्म निर्माण गर्ने भएका छन् । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि-प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने […]

बल्छी धुर्वेले फिल्म निर्माण गर्ने, ‘हल्का रमाइलो’को छायांकन लण्डनमा

काठमाडौं । कलाकारहरु मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ मिलेर सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । अहिले हिमालय टीभीबाट प्रसारण भइरहेको सिरियल ‘जुठे’कै शैलीमा फिल्म निर्माणको योजना बनेको मरिचमानले जानकारी दिए । कर्णालीको जुम्ला र हुम्लामा छायांकन गर्ने योजना बनाइएको फिल्मलाई आगामी वर्ष फ्लोरमा लगिने भएको छ । ‘हामी दुई […]

निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् । उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म […]

चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न

काठमाडौँ- कोरोना भाइरस महामारीको प्रभाव कम भए लगत्तै चलचित्र निर्देशक समाजले सक्रियता बढाएको छ । मोफसलबाट पनि फिल्ममा दक्ष जनशक्ति तयार गर्ने उदेश्य सहित निर्देशक समाज ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ गरिरहेको छ । समाजले चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा हालै ५ दिने ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ सम्पन्न गरेको छ । धरानको […]

लक्ष्मी बैंकले ‘ब्राण्ड फिल्म’ निर्माण प्रतियोगिता गर्ने

काठमाडौँ – लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माण गर्न अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ। सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्न रु २० लाखको कन्ट्र्राक्ट हात पार्ने छन्। यो प्रतियोगिता बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको बताइएके छ। जसको आधारमा बैंकले २० वर्षको […]

भायानेटको १ जीवीको इन्टरनेट ओटिटी फिल्म निर्माण कम्पनीलाई

भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेटले नेपाली ग्राहकसंगै अब विश्वस्तरिय ग्राहककोसमेत ध्यान तानेको छ ।  विगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डौको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा द

बंगलादेशका संस्थापक बंगबन्धुको जीवनीमा फिल्म निर्माण सुरु

बंगलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजीबर रहमानको जीवनीमा भारतमा फिल्म निर्माण सुरु भएको छ। भारत र बंगलादेश सरकारको संयुक्त प्रयासमा यो फिल्म निर्माण भइरहेको हो। फिल्म निर्देशक श्याम बेनेगलले मुम्बईमा फिल्म 'बंगबंधु'को सुटिङ सुरु गरिसकेका छन्।  फिल्मको सुटिङ गतवर्ष मार्च महिनामै बंगलादेशमा शुरु हुने बताइएको थियो। तर कोरोना संक्रमणका कारण रोकिएको…