निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् । उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म […]

सम्बन्धित सामग्री

‘फिल्म निर्देशक पुरुष हुनुपर्छ भन्ने मनोविज्ञान रहेछ, हामी तोड्दैछौं’

काठमाडौं । राजनीति र समाजको कथावस्तुमा आधारित फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ गते प्रदर्शनको तयारीमा छ । यसअघि पाँच फिल्म निर्माण गरेकी कृषा चौलागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेकी छन् । पछिल्लो समय नेपालमा महिला फिल्ममेकरको संख्यामा उल्लेख्यरुपमा बढ्न थालेको छ । यही सन्दर्भमा चौंलागाईंले फिल्ममार्फत परिवार र समाजको अन्तरद्वन्द्वलाई राजनीति लेपन दिंदै कथा भन्ने […]

दिपक मनाङे अब नायक

पोखरा । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ । सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको […]

दिपक मनाङे अब नायक

पोखरा, वैशाख २१ । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ । सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् […]

‘बिजुली च्याप्टर १’ निर्माण घोषणा

फिल्म ‘बिजुली च्याप्टर १’ निर्माण घोषणा गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकाबीच फिल्म निर्माण घोषणा भएको हो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्मको निर्माता लुना केसी हुन् । विकासले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना लगायत कलाकारको अभिनय रहनेछ । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताको चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । भदौ तेस्रो साताबाट छायांकन स

फिल्म ‘बगान’ निर्माणको घोषणा, निर्देशनमा डेब्यु गर्दै सरोज

अभिनेता सरोज खनाल पनि फिल्म निर्देशनमा देखिने भएका छन् । ‘बगान’ नामक फिल्मबाट उनी निर्देशनमा डेब्यू गर्न लागेका हुन् । आइतवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरियो । फिल्ममा रहने एक गीत ‘तिम्रो सुन्दर आँखा’ समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । जसमा सुरेश वाग्लेको शब्द, सुभाष भुसालको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर छ । रोमान्टिक थिममा तयार गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रमिला कार्कीको  अभिनय छ । फिल्ममा स

विवाह संस्कृति र प्रेमकथामा ‘वर एण्ड वधु’ बन्ने

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्म ‘वर एण्ड वधु’ को घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण हुने घोषणा गरिएको हो । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रुपमा विवेक कर्माचार्यले डेब्यु गर्दैछन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, […]

‘ह्रस्व–दीर्घ’ फिल्म हिन्दीमा पनि, निर्देशनको जिम्मा पन्तलाई

काठमाडौँ – अभिनेत्री नीता ढुङ्गाना हाल एउटा नयाँ म्युजिक भिडियोको निर्देशन गरिरहेकी छन् । ज्योतिषी हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छन् । ‘ह्रस्व–दीर्घ’ शीर्षक राखेर फिल्म निर्माण गर्ने तयारीमा रहेकी नीताले निर्देशन पनि आफैँ गर्ने चर्चा केही दिन चल्यो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको […]

नीता निर्देशक नबन्ने

केहि समय यता अभिनेत्री नीता ढुङ्गानाले म्युजिक भिडियो निर्देशन गरिरहेकी छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छिन् । ‘ह्रस्व–दीर्घ’ शिर्षक राखेर फिल्म निर्माण गर्ने तयारीमा रहेकी नीताले निर्देशन गर्ने चर्चा केहि दिन अगाडी भयो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको […]

मनिष ‘शमशेर’को भूमिकामा देखिने

नेपाली फिल्म ’प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता मनिष राउतले ‘शमशेर’को भूमिकामा अभिनय गर्ने भएका छन् । निर्माण पक्षले फस्टलुक्स पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा बन्ने फिल्ममा मनिषले शीर्ष भूमिका निर्वाह गर्नेछन् । पहिलो फिल्मलाई दर्शकको प्रतिक्रिया नपाउँदै उनी […]

सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी ल