काठमाडौं । कलाकारहरु मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ मिलेर सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । अहिले हिमालय टीभीबाट प्रसारण भइरहेको सिरियल ‘जुठे’कै शैलीमा फिल्म निर्माणको योजना बनेको मरिचमानले जानकारी दिए । कर्णालीको जुम्ला र हुम्लामा छायांकन गर्ने योजना बनाइएको फिल्मलाई आगामी वर्ष फ्लोरमा लगिने भएको छ । ‘हामी दुई […]