चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न

काठमाडौँ- कोरोना भाइरस महामारीको प्रभाव कम भए लगत्तै चलचित्र निर्देशक समाजले सक्रियता बढाएको छ । मोफसलबाट पनि फिल्ममा दक्ष जनशक्ति तयार गर्ने उदेश्य सहित निर्देशक समाज ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ गरिरहेको छ । समाजले चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा हालै ५ दिने ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ सम्पन्न गरेको छ । धरानको […]