कमेडी च्याम्पियन र ओएसआरले फिल्म निर्माण गर्ने, निर्देशकमा विशाल भण्डारी

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन समूह र डिजिटल कम्पनी ओएसआरले मिलेर फिल्म निर्माण गर्ने भएका छन् । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि-प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने […]