ट्राफिक चिल्ड्रेन पार्कको मार्गचित्र

सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका लागि विद्यालयको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा व्यावहारिक ज्ञानका निमित्त देशका विभिन्न स्थानमा ‘ट्राफिक चिल्ड्रेन पार्क’ को स्थापना गरिनुपर्ने आवश्यकता नेपाल प्रहरीले विगत लामो समयदेखि भन्दै आएको हो । ट्राफिक शिक्षा विद्यालयस्तरमा नै समावेश गर्ने हो भने जनचेतनाको स्तर तलदेखि नै बढ्छ । ट्राफिक नियमबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सिप दिन सके सवारी दुर्घटना घटाउन सकिन्छ । दुर्घटनामा कमी ल्याउन सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले भने त्यस अनुसारको कार्ययोजना र कार्यान्वयनमा ध्यान पु¥याउन स

सम्बन्धित सामग्री

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा चिल्ड्रेन पार्क शिलान्यास

नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको छ । चिल्ड्रेन पार्कको आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]

यसरी बनाउन सकिन्छ काठमाडौंलाई नमुना महानगर

महानगरले बालबालिकालक्षित कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो जस पाउने छ। त्यसका निम्ति प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न, फराकिलो चिल्ड्रेन पार्क बनाउनु जरुरी छ।...

साढे चार करोडको लागतमा चिल्ड्रेन पार्क

इलाम-बालबालिकाको मनोरञ्जनाका लागि इलाममा चिल्ड्रेन फनपार्क निर्माण भएको छ ।इलाम नगरपालिका ७ इलाम बजारमा सो पार्क निर्माण भएको हो । इलाम नगरपालिकाले साढे चार करोड लगानी गरेर फनपार्क निर्माण गरेको हो । विशेष गरी बालबच्चाको मनोरञ्जनका लागि निर्माण भएको पार्कमा बालबालिकालाई घुमाएर वयस्कहरुले समेत रमाइलो गर्ने गरेका छन् । बालबालिकालाई खेल्नका लागि विभिन्न सामग्री निर्माण […]

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]

खोटाङमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क सञ्चालनमा आएको छ। पार्कको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले बुधवार उद्घाटन गरेका थिए।संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण भएको हो। मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैया

सञ्चालनमा आएन चिल्ड्रेन पार्क

दोलखाको गौरीशङ्कर गाउँपालिकामा चिल्ड्रेन पार्क निर्माण भएको करिब एक वर्ष पूरा हुन लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाको वडा नं. ५, इविथानमा रहेको सो पार्कमा ताला लगाइए पनि स्थानीय बालबालिकाले पार्कको द्वार नाघेर खेल्ने गरेका छन्। चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन मिल्ने स्थानीय छिन्डोमा शेर्पाले बताउनुभयो।

सञ्चालनमा आएन चिल्ड्रेन पार्क

दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।