नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा चिल्ड्रेन पार्क शिलान्यास

नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको छ । चिल्ड्रेन पार्कको आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

सम्बन्धित सामग्री

बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]