बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]

सम्बन्धित सामग्री

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।...

आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर

नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् ।

बागेश्वरी मन्दिर, बागेश्वरी देवघाट

चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका – १ बागेश्वरी देवघाटमा रहेको छ।

छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै

खजुरा– नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरूको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए ।  भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरूले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ […]

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।...

बागेश्वरी मन्दिरलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ ।बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिरमा ८ थान सिसिटिभी क्यामेरा जडान गरी शुभारम्भ गरेको हो ।यस सहयोगबाट मन्दिर परिसरमा आउने […]

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।...

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा ८ थान सिसिटिभी क्यामेरा जडानको शुभारम्भ गरेको हो ।कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख बसन्त वक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा मन्दिर गुठी व्यवस्थापन समितिको तर्फब

धुमधामका साथ बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती

सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ।...

जुँगा भएको महादेव मूर्ति र बागेश्वरी मन्दिर, (फोटो फिचर)

काठमाठौं  : बागेश्वरी मन्दिर बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित छ।  बागेश्वरीको मन्दिर नेपालगञ्जको एउटा महत्वपूर्ण धार्मिक केन्द्र हो। यो नेपालको महत्वपूर्ण हिन्‍दु मन्दिरमध्येमा पर्दछ। दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ। सतीदेवेको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्द...