खोटाङमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क सञ्चालनमा आएको छ। पार्कको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले बुधवार उद्घाटन गरेका थिए।संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण भएको हो। मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैया

सम्बन्धित सामग्री

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]