पोखरा–धनगढी सीधा हवाई उडान सुरु

पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । बुधबार नाट्टाको टोली पर

सम्बन्धित सामग्री

हिमालय एअरलाइन्सद्वारा काठमाडौं-बेइजिङ उडान सुरु

काठमाडौं । शनिबारदेखि काठमाडौं–बेइजिङ सीधा हवाई उडान शुरु भएको छ । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान शनिबारदेखि शुरु गरेको हो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ७ बजेर ४० मिनेटमा उडेको उडान नम्बर एच नाइन ६६५ विमान स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेट जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ […]

पोखरा-भद्रपुर उडान चार दिनमै स्थगित

पोखरा । पूर्वको सीमा सहर भद्रपुरबाट पोखरासम्म फागुन २५ गते हवाई उडान सुरु भयो । झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले त्यस दिन राति पहिलो भद्रपुर-पोखरा सीधा हवाई उडान गर्यो । ६ जना यात्रु लिएर भद्रपुरबाट पोखराका लागि पहिलो उडान गरेको बुद्ध एयरले अर्काे दिन (फागुन २६ गते) बिहानै पोखराबाट भद्रपुरको उडान गरेको थियो । सोही […]

महाशिवरात्रिदेखि बुद्ध एयरले जनकपुरबाट पोखरा हवाई उडान गर्ने

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले बताए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले जानकारी दिए । जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तय

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हु

भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान

भैरहवा- प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् । सौर्यले सोमबार लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र […]

सौर्य एयरलाइन्सको विराटनगर-भैरहवा उडान सुरु

झापा : सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ। एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए। विराटनगर प्रदेश १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो। यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन। यी दुई शहरबीच हवाई यात्रा...

पर्यटन प्रबद्र्धन गर्न पोखरादेखि नेपालगन्जसम्म सीधा हवाई उडान सुरु

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सीधा हवाई उडान गर्दै आएको बुद्ध एयरले पोखराबाट नेपालगन्जमा पनि हवाई उडान सुरु गरेको छ । आइतबारदेखि बुद्ध एयरले पोखरादेखि नेपालगन्ज र नेपालगन्जदेखि पोखराका लागि सानो १८ सिटे (१९००—डी) हजाई जहाजबाट साताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।उनका अनुसार आइतबार पोखरा […]

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

वतनिया एयरको नेपाल-कुवेत सीधा उडान अाजबाट, नेपाली कामदार लाभान्वित हुने

२१ मंसिर, काठमाडौं । नेपाल र कुवेतबीच अाज बुधबारबाट पहिलोपटक सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो । कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने …