पोखरा-भद्रपुर उडान चार दिनमै स्थगित

पोखरा । पूर्वको सीमा सहर भद्रपुरबाट पोखरासम्म फागुन २५ गते हवाई उडान सुरु भयो । झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले त्यस दिन राति पहिलो भद्रपुर-पोखरा सीधा हवाई उडान गर्यो । ६ जना यात्रु लिएर भद्रपुरबाट पोखराका लागि पहिलो उडान गरेको बुद्ध एयरले अर्काे दिन (फागुन २६ गते) बिहानै पोखराबाट भद्रपुरको उडान गरेको थियो । सोही […]