वतनिया एयरको नेपाल-कुवेत सीधा उडान अाजबाट, नेपाली कामदार लाभान्वित हुने

२१ मंसिर, काठमाडौं । नेपाल र कुवेतबीच अाज बुधबारबाट पहिलोपटक सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो । कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने …

सम्बन्धित सामग्री

दक्षिण कोरियामा ५ प्रतिशत तलब बढ्ने, नेपाली कामदार लाभान्वित हुने

दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ । बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।

सन् २०२३ देखि दक्षिण कोरियामा श्रमिकको तबल बढ्ने, नेपाली कामदार पनि लाभान्वित

यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५ सय ८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।