हिमालय एअरलाइन्सद्वारा काठमाडौं-बेइजिङ उडान सुरु

काठमाडौं । शनिबारदेखि काठमाडौं–बेइजिङ सीधा हवाई उडान शुरु भएको छ । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान शनिबारदेखि शुरु गरेको हो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ७ बजेर ४० मिनेटमा उडेको उडान नम्बर एच नाइन ६६५ विमान स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेट जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ […]

सम्बन्धित सामग्री

तीन वर्षपछि काठमाडौं–बेइजिङ सिधा उडान

काठमाडौं, माघ ५ । झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा […]

३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

पहिलोपटक काठमाडौं–बेइजिङ सिधा हवाई उडान

काठमाडौंः पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै ...

हिमालय एयरलाइन्स् को काठमाडौं, बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्स् ले चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नकालागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्ने नयाँ तालिका सार्वजनिक गर्दै कात्तिक १० गते उडान सुरु गरेको छ ।