पर्यटन प्रबद्र्धन गर्न पोखरादेखि नेपालगन्जसम्म सीधा हवाई उडान सुरु

पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सीधा हवाई उडान गर्दै आएको बुद्ध एयरले पोखराबाट नेपालगन्जमा पनि हवाई उडान सुरु गरेको छ । आइतबारदेखि बुद्ध एयरले पोखरादेखि नेपालगन्ज र नेपालगन्जदेखि पोखराका लागि सानो १८ सिटे (१९००—डी) हजाई जहाजबाट साताको तीन दिन उडान गर्ने गरी सुरु गरेको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए ।उनका अनुसार आइतबार पोखरा […]