अब टेलिकमको ई–सिम

सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

देशभर नेपाल टेलिकमको ई–सिम अभाव

काठमाडौँ - नेपाल टेलिकमको काउण्टरमा  ई–सिमको अभाव भएको छ । काठमाडौँ उपत्यका लगायत देशभरका टेलिकमका काउण्टरमा ई–सिम पाउन छोडिएको हो । ई-सिम पाउन छाडेपछि नयाँ फोन लिएका सेवाग्राही मर्कामा परेका छन् । ई-सिमका लागि काठमाडाैँ उपत्यकाका अधिकांश टेलिकम कार्यालय पुगेकी पुनम बस्नेतले ई-सिम...

देशभर नेपाल टेलिकमको ई–सिम अभाव

काठमाडौँ - नेपाल टेलिकमको काउण्टरमा  ई–सिमको अभाव भएको छ । काठमाडौँ उपत्यका लगायत देशभरका टेलिकमका काउण्टरमा ई–सिम पाउन छोडिएको हो । ई-सिम पाउन छाडेपछि नयाँ फोन लिएका सेवाग्राही मर्कामा परेका छन् । ई-सिमका लागि काठमाडाैँ उपत्यकाका अधिकांश टेलिकम कार्यालय पुगेकी पुनम बस्नेतले ई-सिम...

गुगलको फोनमा टेलिकमको ई–सिम हाल्दा समस्या

नेपाल टेलिकमले वितरण थालेको ई–सिमले केही मोबाइलहरुमा समस्या देखाएको छ । ३१ भदौदेखि टेलिकमले ई–सिम वितरण थालेको थियो ।

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराको ग्राहकसेवा केन्द्रबाट मात्रै वितरण भइरहेको ई-सिम अब टेलिकम ग्राहक सेवा केन्द्र नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण हुने भएको हो ।  टेलिकमले ई-सिम निःशुल्क वितरण गर्दै आएको छ । सुन्धारा काउन्टरबाट भदौ ३१ गतेदेखि ई-सिम वितरण...

टेलिकमले मागेजति सबैलाई ई-सिम वितरण गर्ने

नेपाल टेलिकमले अब मागेजति सबैलाई ई–सिम वितरण गर्ने भएको छ । मंगलबारदेखि विभिन्न स्थानबाट टेलिकमको ई–सिम वितरण गरिने भएको छ । हालसम्म सुन्धारास्थित नेपाल टेलिकममको ग्राहक सेवा केन्द्रबाट मात्र ई–सिम दिइँदै आएको थियो । मंगलबारदेखि टेलिकमका अन्य ग्राहक सेवा केन्द्रहरूबाट पनि वितरण गरिने कम्पनीले जनाएको छ ।

टेलिकमले आजदेखि वितरण थालेको ई-सिम के हाे?

काठमाडौँ – नेपाल टेलिकमले शुक्रबारदेखि ई-सिम वितरण सुरु गरेकाे छ। ई-सिम सपोर्ट गर्ने मोबाइल भएका ग्राहकका लागि शुक्रबारदेखि निःशुल्क रूपमा वितरण थालिएको टेलिकमले जनाएको हो। टेलिकमको सुन्धारा काउन्टरबाट शुक्रबार बिहानदेखि ई-सिम वितरण थालिएको हो। पोस्टपेड र प्रिपेडका ग्राहकले हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क रूपमा ई-सिममा परिणत गर्न सक्ने जनाइएको छ। तर, पोस्टपेडको नयाँ सिम लिन […]

नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण, कुन सेटले सपोर्ट गर्छन् इ-सिम ?

काठमाडौंः नेपाल टेलिकमले आजबाट निःशुल्क ई-सिम वितरण सुरु गरेको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा…

अब बजारमा टेलिकमको ई-सिम आउँदै

काठमाडौँ । सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ-नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई-सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधी खोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, […]

अब टेलिकमको ई–सिम

सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ?

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ ।  चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए ।  ‘अहिले परीक्षणको काम भइरहेको छ । हामी अन्तिम चरणमा छौं,’ उनले आइसिटी समाचारसँग भने,...