काठमाडौँ । सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ-नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई-सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधी खोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, […]