काठमाडौँ - नेपाल टेलिकमको काउण्टरमा ई–सिमको अभाव भएको छ । काठमाडौँ उपत्यका लगायत देशभरका टेलिकमका काउण्टरमा ई–सिम पाउन छोडिएको हो । ई-सिम पाउन छाडेपछि नयाँ फोन लिएका सेवाग्राही मर्कामा परेका छन् ।
ई-सिमका लागि काठमाडाैँ उपत्यकाका अधिकांश टेलिकम कार्यालय पुगेकी पुनम बस्नेतले ई-सिम...