नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण, कुन सेटले सपोर्ट गर्छन् इ-सिम ?

काठमाडौंः नेपाल टेलिकमले आजबाट निःशुल्क ई-सिम वितरण सुरु गरेको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा…