माओवादी प्रदेश २ अधिवेशनः विवादका कारण बन्दसत्र स्थगित

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो। प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। अध्यक्ष बुढाथोकीले जिल्लाहरुबाट तोकिएभन्दा बढी प्रतिनिधि आएको […]

सम्बन्धित सामग्री

माओवादी प्रदेश २ अधिवेशनः २७१ सदस्यीय कमिटी बनाउने घोषणा

विवादका बीच नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । डेढ साताअघि जनकपुरधाममा उद्घाटनसत्र भएकोमा सर्लाहीको लालबन्दीमा शनिबारदेखि चलेको बन्दसत्रबाट अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय भएको हो । जसअनुसार अब पुस २० मा घोषणा सभा कमिटीको सार्वजनिक गरिनेछ । उद्घाटनसत्रपछि नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदै आएको थियो । जसका कारण बन्दसत्र नै प्रभावित हुँदै आएकोमा बल्ल शनिबारदेखि सुरु भएको थियो ।आकांक्षीहरु धेरै भएका कारण माओवादी प्रदेश अधिवेशनक

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन । सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश २ […]

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित

जनकपुरधाम - नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन ।  सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान …

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित

जनकपुरधाम - नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन ।  सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान …

प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी

बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।

प्रदेश २ : विवादका कारण माओवादी अधिवेशनको बन्दसत्र स्थगित

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन अन्तर्गत आजबाट सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । बन्दसत्र भोली ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादीका प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले जानकारी दिए । केहि पालिकाको प्रतिनिधि चयनमा विवाद देखिएकाले बन्दसत्र स्थगित गर्नुपरेको उनले बताए । बन्दसत्रमा सहभागी हुन प्रदेशभरका हजारौं प्रतिनिधि र नेताहरु लालबन्दी […]

माओवादी प्रदेश २ को अधिवेशन : बन्दसत्र विवादका कारण स्थगित

नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए ।यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समि

माओवादी प्रदेश २ सम्मेलनको बन्दसत्र लालबन्दीमा सुरु हुँदै, तर अझै सुल्झिएन विवाद

जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो सम्मेलनको बन्दसत्र आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा सुरु हुँदैछ । माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । आज बन्दसत्र सुरु हुन लागे पनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ । […]

प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने

जनकपुरधाम । प्रदेश २ का धेरै पालिकाको अधिवेशन विवादित बनेपछि नेकपा मओवादी केन्द्रको प्रदेश अधिवेशन प्रभावित हुने भएको छ । माओवादी प्रदेश २ को अधिवेशन अन्तर्गत उद्घाटनसत्र मंसिर २५ मै जनकपुरधाममा सम्पन्न भयो । भोलिदेखि सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने भनिएको छ । तर धेरै पालिकामा विवाद नमिलेपछि प्रदेशको बन्दसत्र प्रभावित हुने देखिएको छ […]

को बन्ला मा‍ओवादी केन्द्रको प्रदेश २ अध्यक्ष ?

जनकपुरधाम-  माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ । प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथोकीले […]