जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन अन्तर्गत आजबाट सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । बन्दसत्र भोली ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादीका प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले जानकारी दिए । केहि पालिकाको प्रतिनिधि चयनमा विवाद देखिएकाले बन्दसत्र स्थगित गर्नुपरेको उनले बताए । बन्दसत्रमा सहभागी हुन प्रदेशभरका हजारौं प्रतिनिधि र नेताहरु लालबन्दी […]