प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने

जनकपुरधाम । प्रदेश २ का धेरै पालिकाको अधिवेशन विवादित बनेपछि नेकपा मओवादी केन्द्रको प्रदेश अधिवेशन प्रभावित हुने भएको छ । माओवादी प्रदेश २ को अधिवेशन अन्तर्गत उद्घाटनसत्र मंसिर २५ मै जनकपुरधाममा सम्पन्न भयो । भोलिदेखि सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने भनिएको छ । तर धेरै पालिकामा विवाद नमिलेपछि प्रदेशको बन्दसत्र प्रभावित हुने देखिएको छ […]