स्लोभाकियालाई ५ गोल गर्दै स्पेन समूह उपविजेता, स्वीडेन समूह विजेता

९ असार, काठमाडौं । अघिल्ला दुई खेलमा बराबरी खेलेको स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा युरोकप २०२० मा अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा स्लोभाकियामाथि फराकिलो जित हात पारेपछि स्पेन समूह उपविजेता बनेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गर्दै स्वीडेन समूह विजेता […]

सम्बन्धित सामग्री

महिला विश्व कप फुटबल : फाइनलका लागि आज स्पेन र स्वीडेन भिड्दै

काठमाण्डौं, साउन ३० । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन भिड्दैछन् । सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ । स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्व कपको […]

किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा उपलब्ध

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अन्ट्रान्सलेटेबल पुस्तक अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको हो ।पुस्तक अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा उपलब्ध रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जना

मोराटाको गोलमा स्पेन विश्वकपमा

अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मा

विश्वकप छनोट : स्पेन विजयी, स्वीडेन जर्जियासँग पराजित

काठमाडौं । अर्को कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले ग्रीसलाई १-० ले पराजित गर्दै सिधै छनोट हुने सम्भावना बलियो बनाएको छ । स्पेनका लागि पाब्लो साराबियाँले पेनाल्टीमा निर्णायक गोल गरे । समूह बी मा गएरातीको खेल खेल्नुअघि स्पेन स्वीडेनभन्दा २ अंकले पछि थियो । तर स्वीडेन जर्जियासंग २-० पराजित भएपछि स्पेन १ अंकको अग्रतासहित […]

विश्वकपमा स्पेनको सम्भावना बलियो, स्वीडेन जर्जियासँग पराजित

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोट अन्तर्गत समूह ‘बी’को खेलमा स्पेनले ग्रिसलाई १-० ले पराजित गरेको छ । खेलको २६औं मिनेटमा पाब्लो सारबियाको निर्णायक गोलसँगै स्पेनले ग्रिसलाई पराजित गर्यो । यससँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा १५ अंकका साथ स्वीडेन दोस्रो स्थानमा छ । सात खेलबाट नौ अंक जोडेको ग्रिस तेस्रो […]

समूह ई बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा, स्पेन उपविजेतामा सिमित

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।उता, उपाधिको दाबेदार मानिएको स्पेनले स्लोभाकियामाथि ५-० को गोल वर्षा

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो। ८५ प्रतिशतभन्दा बढीसमय बल बल आफ्नो नियन्त्रमणमा राखेको स्पेनले आक्रमणको प्रयास पटकपटक बुनेर पनि गोल…

युरोकपमा स्वीडेन र स्पेन भिड्दै

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।