काठमाडौं । अर्को कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले ग्रीसलाई १-० ले पराजित गर्दै सिधै छनोट हुने सम्भावना बलियो बनाएको छ । स्पेनका लागि पाब्लो साराबियाँले पेनाल्टीमा निर्णायक गोल गरे । समूह बी मा गएरातीको खेल खेल्नुअघि स्पेन स्वीडेनभन्दा २ अंकले पछि थियो । तर स्वीडेन जर्जियासंग २-० पराजित भएपछि स्पेन १ अंकको अग्रतासहित […]