विश्वकपमा स्पेनको सम्भावना बलियो, स्वीडेन जर्जियासँग पराजित

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोट अन्तर्गत समूह ‘बी’को खेलमा स्पेनले ग्रिसलाई १-० ले पराजित गरेको छ । खेलको २६औं मिनेटमा पाब्लो सारबियाको निर्णायक गोलसँगै स्पेनले ग्रिसलाई पराजित गर्यो । यससँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा १५ अंकका साथ स्वीडेन दोस्रो स्थानमा छ । सात खेलबाट नौ अंक जोडेको ग्रिस तेस्रो […]

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित, स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन अमेरिकालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीडेन र अष्ट्रिया विजयी

एजेन्सी – युरो २०२४ को छनोट अन्तरगत समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।राइफफेइसेन एरिना लिन्ज अष्ट्रियामा सोमबार राति भएको खेललको १७औं मिनेटमा […]

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा

एजेन्सी । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । लिग स्पोर्ट्स भिलेज रंगाशाला भएको खेलमा स्वीडेनलाई जीत दिलाउन लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

नेदरल्याण्ड्स र स्वीडेन विजयी

लन्डन । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् । समूह सी मा साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो । लगत्तै १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल […] The post नेदरल्याण्ड्स र स्वीडेन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका सबै सहयोग गर्ने: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ । स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा वार्ता गर्दै राष्ट्रपति बाइडेनले यस्तो आश्वासन दिनुभएको हो । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक […]

प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेन भिड्दै

एजेन्सी।युरोकपमा आज हुने प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ।स्कटल्याण्डको हाम्डेन पार्कमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।यी दुई टोली हालसम्म ४ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा ३ खेल युक्रेनले जितेको छ भने स्वीडेनले १ खेलमा मात्रै जित निकालेको छ।स्वीडेन समूह विजेता बन्दै प्रिक्वाटरमा प्रवेश गरेको हो भने युक्रेन उत्कृष्ट तेस्रोको रुपमा नकआउटमा प्रवेश गरेको हो।

युरोकपमा स्वीडेन र स्पेन भिड्दै

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।