बढ्दो करप्रति पूर्वअर्थमन्त्रीहरूको आपत्ति

पूर्वप्रधानमन्त्री नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले करको डर देखाएर संघीयतालाई असफल देखाउन खोजिएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा भट्टराईले वित्त आयोग नबनेकाले करको विकृति बढेको बताए। उनले संघीयता विरोधीहरूले करलाई देखाएर संघीयता पन्छाउन खोजेको आरोप लगाए।

सम्बन्धित सामग्री

संसदमा अशिष्ट भाषाको प्रयोग बढ्दो

संसदमा मर्यादित र शिष्ट शब्द प्रयोग गर्नुपर्नेमा सांसदहरू 'असंसदीय' भाषा बोलिरहेका छन् । जातीय लाञ्छना, लैङ्गकि विभेद र अशिष्ट शब्द र वाक्य प्रयोग भएर त्यसलाई संसदको रेकर्डबाट हटाइएका उदाहरण बढ्दो क्रममा छन् ।

डेंगु फैलिने कारण नदीको प्रदूषण पनि

नदीको बढ्दो प्रदूषणका कारण पनि नेपालमा डेंगु फैलिरहेको विज्ञहरुले बताएका छन् । नदी प्रदूषण नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको भन्दै विज्ञहरुले आपत्ति पनि जनाएका छन् । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु […]

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । नेपाल राष्ट्र बैंकले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो …

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

काठमाडौँ,१२ असोज । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । नेपाल राष्ट्र बैंकले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई […]

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन्। तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन्। नेपाल...

बैङ्कको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् ।

ब्याजदर वृद्धिप्रति मोरङ व्यापार संघको आपत्ति

बढ्दो बैंकिङ ब्याजदर वृद्धिलाई लिएर मोरङ व्यापार संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले नजिकिँदै गरेकाे चाडपर्वको मुखैमा बढेको बजार महँगीसँगै बैंकिङ ब्याजदर र सुस्त स्थानीय बजारको स्थितिले अर्थतन्त्रको विकराल स्थिति झल्काएको संघले बताएको हो ।यस मुद्दाप्रति संघको गम्भीर ध्यानाकर्षण समेत भएको बताएको छ । ‘विगत केहि महिनादेखि चर्किँदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक/व्यावसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको सर्व विदितै छ ।

बैंकको बढ्दो ब्याजदरप्रति उद्योगीको आपत्ति

मोरङ– बैंकको बढ्दो ब्याजदरप्रति मोरङका उद्योग संस्थाहरुले आपत्ति जनाएका छन्। उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १, विराट व्यापार संघ लगायतले वित्तिय संस्थाले कार्तिक १ बाट लागू हुने गरी वृद्धि गरेको ब्याजदरमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरुले कोरोना महामारीबाट प्रताडित उद्योग विस्तारै लयमा फर्कँदै गर्दा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी ब्याजवृद्धि […]

बैंकको बढ्दो ब्याजदरप्रति उद्योगीको आपत्ति

मोरङ– बैंकको बढ्दो ब्याजदरप्रति मोरङका उद्योग संस्थाहरुले आपत्ति जनाएका छन्। उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १, विराट व्यापार संघ लगायतले वित्तिय संस्थाले कार्तिक १ बाट लागू हुने गरी वृद्धि गरेको ब्याजदरमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरुले कोरोना महामारीबाट प्रताडित उद्योग विस्तारै लयमा फर्कँदै गर्दा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी ब्याजवृद्धि […]

अफगानिस्तानमा बढिरहेको तालिबान वर्चस्वलाई लिएर विभिन्न देशको आपत्ति

एजेन्सी। अफगानिस्तानमा निरन्तर बढिरहेको तालिबानको वर्चस्वलाई लिएर अमेरिका, रुस र भारतसहित विभिन्न देशले आपत्ति जनाएका छन्। हाल अफगानिस्तानमा तालिबानले देशको ८५ प्रतिशत भागमा कब्जा जमाएको बताएको छ। तालिबानका प्रवक्ता सुशील शाहीले साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्तामा यस्तो बताएका हुन्। बढ्दो तालिबानी वर्चस्वलाई लिएर आतंकवाद मौलाउने भन्दै विभिन्न देशले आपत्ति जनाएका छन्।