संसदमा अशिष्ट भाषाको प्रयोग बढ्दो

संसदमा मर्यादित र शिष्ट शब्द प्रयोग गर्नुपर्नेमा सांसदहरू 'असंसदीय' भाषा बोलिरहेका छन् । जातीय लाञ्छना, लैङ्गकि विभेद र अशिष्ट शब्द र वाक्य प्रयोग भएर त्यसलाई संसदको रेकर्डबाट हटाइएका उदाहरण बढ्दो क्रममा छन् ।